Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


नारायणगढ-मुग्लिन सडक सहज, ‘जाम हट्यो, खाल्डाखुल्डी पुर्नुपर्‍यो’

विस्तारका क्रममा रहेको सो सडकका ठाउँ-ठाउँमा पहिरो खसेपछि घण्टौंसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो । सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लिन सडकलाई यातायात सहज बनाउन विशेष निर्देशनसँगै गत एक साता यता यात्रुले सडक सहज रुपमा पार गर्न सकेका छन् । यसअघि दुई दिनसम्म सडकमा नै रात बिताउनु परेका चालकहरु एक घण्टा ३० मिनेट देखि…