Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


सार्क शिखर सम्मेलन सम्बन्धमा सकारात्मक छलफल

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन आएका सार्क मुलुकका विदेश मामिलासम्बन्धी मन्त्रीहरुको बिहीबार भएको बैठकमा आगामी शिखर सम्मेलन गर्ने सम्बन्धमा सौहार्दरुपमा छलफल भएको छ । नेपालको तर्फबाट आयोजना गरिएको साइडलाइन बैठकमा श्रीलंकाबाहेक सबै देशका विदेश मन्त्रीको सहभागिता रहेको उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले जानकारी दिए । ‘सबैले सार्कको महत्वका विषयमा कुरा राख्नुभयो, हामीले…