Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । संविधान दिवसकै अवसरमा आज सरकारले काठमाडौंको टुंडिखेलमा विशेष समारोहको आयोजना गर्दै छ । त्यसैगरी संविधान जारी भएको अवसरमा देशभर नै विभिन्न कार्यक्रमसमेत हुँदै छन् । संविधान जारी भएको दुई वर्षभित्रै नेपालको संविधान कार्यान्वयनको पहिलो खुड्किलो…