विद्युत् सर्ट भइ आगोलागी हुँदा तयारी अवस्थामा राखिएको साबुन बनाउने कच्चपदार्थ जलेर नस्ट भएको जनाइएको छ ।
उद्योगमा साबुन उत्पादनका लागि हाइट्रोजन पेसो अक्साइट केमिकल भन्डारण गरी राखिएको थियो ।
आगो करिब घन्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगोलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।










प्रतिक्रिया दिनुहोस्