Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


रौतहटको मलुवाटोलमा झडप, एक जनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ता रामपुकार यादव रहेका छन् । कांग्रेस र राजपा पार्टीबीच झडप भएको बताइएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसा यादव, बैजु शाह र भुसा यादवलाई पक्रेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।