राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने • Image Khabar Image Khabar


राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने


Imagekhabar
१० आश्विन २०७४, मंगलवार २०:४६

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

मंगलबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीकाग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने कार्यक्रम रहेको जनाएको छ ।

कार्यालयकाअनुसार सो दिन शीतल निवासको गेट नम्बर–१ को ढोका खुला रहनेछ । रासस

प्रतिक्रिया दिनुहोस्