पूर्णागिरिमा मेला भर्ने तीर्थयात्रीको चहलपहल • Image Khabar Image Khabar


पूर्णागिरिमा मेला भर्ने तीर्थयात्रीको चहलपहल


Imagekhabar
१० आश्विन २०७४, मंगलवार १७:५९

पूर्णागिरिमा मेला भर्ने तीर्थयात्रीको चहलपहल

पूर्णागिरिमा मेला भर्ने तीर्थयात्रीहरुको चहलपहल बढेसँगै सो क्षेत्रमा व्यापार—व्यवसायसमेतमा वृद्धि भएको छ ।

भारतको उत्तराखन्डस्थित शेरावालीको नामले परिचित पूर्णागिरि मन्दिरमा नवरात्री अवधिभर लाग्ने धार्मिक मेलाका कारण महेन्द्रनगर, ब्रम्हदेव, गड्डाचौकीजस्ता नेपाली बजारमा दर्शनार्थीको भीड बढेको हो ।

घटस्थापनादेखि सुरु भएको यो धार्मिक मेला कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्