Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


राष्ट्रपतिद्वारा गोपनीयताको हकसम्बन्धी छुट्टै कानुन बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रिय सूचना आयोगले सोमबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसले नेपालमा पनि शासन प्रणालीलाई पारदर्शी बनाउने र सुशासन कायम गर्न सघाउने विश्वास व्यक्त गरिन् । उनले सरकारका प्रत्येक काम–कारबाहीबारे जानकारी पाउने अधिकार हरेक नागरिकलाई हुने पनि उल्लेख गरिन् । आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकसँग बाझिएका कानुनलाई अध्यावधिक गर्नुपर्ने बताए…