२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्रक दुर्घटनामा चालकसहित तीनजना घाइते


0
Shares

घाईते हुनेमा ट्रक चालक रुपन्देही सियारी–७ का २४ बर्षीय बिरेन्द्र चौधरी, ट्रकमा सवार ३१ बर्षीय ओमनाथ चौधरी र २१ बर्षीय सुरेन्द्र चौधरी घाईते भएका हुन् । घाईतेमध्ये चालकको अवस्था भने गम्भिर रहेको छ ।

घाईते सबैलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । गएराति १ बजे चामल बोकेको लु१ख ९४१३ नम्बरको ट्रक सडकबाट अन्दाजी ५ मिटर तल पल्टेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।