Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


नेपालका बाढीपीडितलाई पाकिस्तानको १० लाख अमेरिकी डलर सहयोग

राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको कुराकानीमा पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीले बाढी प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका थिए । यसअघि पाकिस्तानी विदेशमन्त्रीले पनि बाढीबाट निधन भएकाहरूप्रति समवेदना व्यक्त गरेका थिए । काठमाडौंस्थित पाकिस्तानी दूतावासले विज्ञप्ति जारी गरी नेपाल र पाकिस्तानबीच सरकार तथा जनताबिच निकट सम्बन्ध रहेको उल्लेख गर्दै कठिन घडीमा…