Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


म्यादी प्रहरीका लागि आवेदन लिन सुरु, आवेदन बुझाउन युवाहरु आकर्षित

निर्वाचनमा खटिने म्यादी प्रहरीलाई पनि प्रहरी जवान सरह पोशाक, तलव भत्ता र राशन उपलब्ध गराइने भएपछि धनकुटामा स्थानीय युवाको आकर्षण बढेको छ । तीन दिनको अवधिमै चार सयभन्दा बढीको आवेदन परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । पहिलो दिन खासै भीड नदेखिए पनि दोस्रो दिनदेखि आवेदन फर्म भर्न आउने युवाको संख्या बढ्दै गएको धनकुटाका…