Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


कर्णालीलाई प्रथामिकतामा नराखी देशको उन्नति हुन सक्दैन : राष्ट्रपति

सो अवसरमा राष्ट्रपति भण्डारीले देशको अर्थतन्त्र मजबुत् हुनका लागि शिक्षा नै प्रमुख आधार हुने भन्दै ‘कर्णालीलाई प्रथामिकतामा नराखी देशको उन्नति हुन सक्दैन’–भनिन् । देश लामो राजनीतिक संक्रमणकाल समाप्तीतर्पm अघि बढेको भन्दै उनले अबको कार्यभार आर्थिक समृद्धि हुने बताइन् । कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महतले कर्णाली राजमार्गको स्तरोन्नति छिटो गर्न पहल गरिदिनका लागि राष्ट्रपतिलाई आग्रह गरे ।…