Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


धादिङ बस दुर्घटनाः एकजनाको मृत्यु, ५३ घाइते, २२ को अवस्था गम्भीर (भिडियो)

दुर्घटनामा अरु ५३ जना घाइते भएका छन् । गम्भीर घाइते भएका २२ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । अरु घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका वडा नम्बर–३ का ५० वर्षीय होमबहादुर घले रहेका छन् । गम्भीर घाइते भएका घलेको उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमा…