खाना पकाउने क्रममा हिटरबाट करेन्ट लागेर मृत्यु • Image Khabar Image Khabar


खाना पकाउने क्रममा हिटरबाट करेन्ट लागेर मृत्यु


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार ०७:४९

खाना पकाउने क्रममा हिटरबाट करेन्ट लागेर मृत्यु

मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोइरालालाई घरमा खाना पकाउनेक्रममा बिहीबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्