१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्राविधिक शिक्षाका लागि महायज्ञ


0
Shares

उत्कृष्ट प्राविधिक शिक्षा सन्चालन एवं स्तरोन्नति गर्ने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सन्चालन गरिएको हो ।

असोज २५ देखि कात्तिक १ गतेसम्म सन्चालन हुने ज्ञान महायज्ञबाट संकलन भएको रकमले शुद्धोदन जनजीवन माध्यमिक विद्यालयमा प्राविधिक तथा गुणस्तरीय शिक्षा प्रदान गरिने बताइएको छ ।

विद्यालयको प्रांगणमा सन्चालित महायज्ञको उद्घाटन भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले गरेका थिए ।