२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सक्षम जनशक्तिलाई विदेशिनबाट रोक्नुपर्नेमा प्राज्ञहरुको जोड


0
Shares

बिहीबार ललितपुरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको छलफलमा विभिन्न विश्वविद्यालयका उपकुलपति, पूर्वउपकुलपति र प्राध्यापकहरुले सक्षम जनशक्तिलाई विदेशिनबाट रोक्न सरकारले नसकेको भन्दै उनीहरुलाई नेपाल फर्काएर विकासको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए ।

विदेशमा उच्च शिक्षा हासिल गरेर स्वेदशमा फकिर्एर केही गर्छु भन्नेहरुलाईसमेत त्रिभुवन विश्वविद्यालयले मान्यता नदिएको र सरकारले अवसरसमेत नदिएको उनीहरुको गुनासो थियो ।