राजधानीको मुटुमा रहेको काष्ठमण्डप, हनुमानढोका क्षेत्र तथा धरहराजस्ता महत्वपूर्ण सम्पदा अझै लथालिङ्ग अवस्थामा रहेका छन् । गुठी संस्थानले संकलन गरेको एक तथ्यांकअनुसार सो भूकम्पमा परी देशभरिका ३४१ भन्दा बढी मन्दिर, चैत्य तथा गुम्बामा पूर्ण वा आंशिक रुपमा क्षति पुगेको छ । ती संरचनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि रु १४ अर्ब खर्च हुने अनुमान रहेको…