कन्चनपुर इमेजकर्मी पन्त सम्मानित • Image Khabar Image Khabar


कन्चनपुर इमेजकर्मी पन्त सम्मानित


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार १४:३५

कन्चनपुर इमेजकर्मी पन्त सम्मानित

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले शुक्रबार गरेको कार्यक्रममा समाजका विकृति र विसंगतिविरुद्ध सत्यतथ्य समाचार सम्प्रेषण गरी अतुलनीय सहयोग गरेको भन्दै पन्तलाई प्रहरीले सम्मानित गरेको हो ।

महाकाली अञ्चल प्रहरी प्रमुख एसएसपी सुशीलकुमार भण्डारी र कन्चनपुर प्रहरी प्रमुख एसपी प्रकाशबहादुर चन्दले संयुक्तरुपमा पत्रकार पन्तसहित जिल्लामा कार्यरत् अरु १० जना पत्रकार, प्रहरी कर्मचारी तथा चेलीबेटी बेचविखनविरुद्ध कार्य गर्ने संघ–संस्थालाई कदरपत्रसहित सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्