ढुंगाले लागेर एकजनाको मृत्यु, दुई घाइते • Image Khabar Image Khabar


ढुंगाले लागेर एकजनाको मृत्यु, दुई घाइते


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार १५:२७

ढुंगाले लागेर एकजनाको मृत्यु, दुई घाइते

बारीमा गहुँ छर्न जाँदैगर्दा भीरबाट खसेको ढुंगाले लागेर घाइते भएकी ३६ वर्षीय सर्जितमाया तामाङलाई उपचारका लागि लैजाँदैगर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।

घाइते हुनेमा स्थानीय २४ वर्षीय नेन तामाङ र उनका छोरा ४ वर्षी निर्मल तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्