तार व्यवस्थित गरिँदै • Image Khabar Image Khabar


तार व्यवस्थित गरिँदै


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार १४:५३

तार व्यवस्थित गरिँदै

नेपाल विद्युत् प्राधिकरणको निर्देशनमा सरोकारवाला संस्थाहरुले आफूले टाँगेका तार व्यवस्थित गर्न थालेका हुन् ।

उनीहरुले शुक्रबार त्रिपुरेश्वरदेखि कलंकीसम्मका तार व्यवस्थित गरेका छन् ।

असरल्ल पारेर टाँगिएका तारले सडक दुर्घटनाको जोखिम बढाएपछि गत साउन ३१ गते सन्चारमन्त्री मोहनबहादुर बस्नेतले अव्यवस्थित तार हटाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्