फास्ट ट्रयाक : डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्न निर्देशन • Image Khabar Image Khabar


फास्ट ट्रयाक : डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्न निर्देशन


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार १३:२६

फास्ट ट्रयाक : डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्न निर्देशन

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आईएलएफएसले तयार गरेको विस्तृत आयोजना प्रतिवेदन अध्ययन गरेर कम्पनीसँग वार्ता गरी मूल्य सिफारिस गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्