लेक लागेर बेलायती पर्यटकको मृत्यु • Image Khabar Image Khabar


लेक लागेर बेलायती पर्यटकको मृत्यु


Imagekhabar
२६ आश्विन २०७४, बिहीबार १८:५४

लेक लागेर बेलायती पर्यटकको मृत्यु

लेक लागेर मृत्यु हुनेमा बेलायती नागरिक पासपोर्ट नम्बर ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गोस्टलिङ बिहीबार बिहान सोही स्थानको डोले रिसोर्टको कोठा नम्बर १७ मा बसेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्