२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बहाइ धर्मका संस्थापक बहाउल्लाहको २०० औं जन्मजयन्तीे मनाइयो


0
Shares

बहाइ धर्मावलम्बीहरुले आयोजना गरेको बहाइ धर्मका संस्थापक बहाउल्लाहको २०० औं जन्मजयन्ती कार्यक्रममा अन्य धर्मावलम्वीहरुले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा शिक्षामन्त्री, परराष्ट्रमन्त्री, उर्जामन्त्री, गृहमन्त्री, महिला बालबालिका मन्त्रीलगायतले शुभकामनासमेत बाचन गरेका थिए ।

२०० वर्षअघि इरानको एउटा सम्पन्न परिवारमा जन्मिएका बहाउल्लाहले घर परिवार र सम्पति त्यागेर ईश्वरीय सन्देश दिंदै हिँडेका थिए ।