सुख, शान्ति र समृद्धिका लागि सामूहिक कुमारी पूजा • Image Khabar Image Khabar


सुख, शान्ति र समृद्धिका लागि सामूहिक कुमारी पूजा


Imagekhabar
२८ आश्विन २०७४, शनिबार १४:५५

सुख, शान्ति र समृद्धिका लागि सामूहिक कुमारी पूजा

सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले १०८ जना स्थानीय कुमारीको सामूहिक पूजा पूजा गरेको हो ।

कुमारी पूजामा कुमारीलाई सामूहिक रुपमा टीका लगाएर दान दक्षिणा दिने परम्परा छ । कुमारीको पूजा गर्नाले सुख, शान्ति र समृद्धि बढ्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्