
सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले १०८ जना स्थानीय कुमारीको सामूहिक पूजा पूजा गरेको हो ।
कुमारी पूजामा कुमारीलाई सामूहिक रुपमा टीका लगाएर दान दक्षिणा दिने परम्परा छ । कुमारीको पूजा गर्नाले सुख, शान्ति र समृद्धि बढ्ने धार्मिक विश्वास छ ।
2:55 pm, Sat, 14 October 17
सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले १०८ जना स्थानीय कुमारीको सामूहिक पूजा पूजा गरेको हो ।
कुमारी पूजामा कुमारीलाई सामूहिक रुपमा टीका लगाएर दान दक्षिणा दिने परम्परा छ । कुमारीको पूजा गर्नाले सुख, शान्ति र समृद्धि बढ्ने धार्मिक विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्