आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरीको भर्ना खोलिएपछि सो संख्यामा आवेदन परेको हो । ५५ दिने जागिरका लागि यही असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन सकिने समय तोकिएको थियो । सोमबार अन्तिम दिनसम्म अछाममा २ हजार ३१६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय अछामले…