२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


७ ओटा पाराग्लाइड फेवातालमा यसरी खसे (भिडियो)


0
Shares

उनको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दिउँसो करिब साढे २ बजे हावाहुरी र पानी आउँदा तालमा एकपछि अर्को पाराग्लाइड खसेपछि स्थानीय जलारीहरुले सकुशल उद्धार गरेका थिए ।

‘पाराग्लाइड सीधै खसेका नभइ हावाको चापअनुसार विस्तारै सुरक्षितरुपमा तालमा झारिएको’ वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

पाराग्लाइड तालमा खसेलगत्तै त्यहाँ तैनाथ डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले बताए ।

भिडियो हेर्नुहोस्