धितो बन्धक राखेको लाखौं मूल्यको गहना लिएर सुनचाँदी व्यवसायी बेपत्ता • Image Khabar Image Khabar


धितो बन्धक राखेको लाखौं मूल्यको गहना लिएर सुनचाँदी व्यवसायी बेपत्ता


Imagekhabar
३० आश्विन २०७४, सोमबार १८:३२

धितो बन्धक राखेको लाखौं मूल्यको गहना लिएर सुनचाँदी व्यवसायी बेपत्ता

विनोद ज्वेलर्सका सन्चालक विनोद सोनी फरार भएपछि सुनधनीहरुको बिच्चली भएको छ ।

तीन महिनादेखि पसल बन्द भएपछि ग्राहकले प्रहरीलाई खबर गरे ।

खबरलगत्तै प्रहरीले सोमबार स्थानीय र घरधनीको रोहवरमा पसलको ताला फोडेपछि पसलभित्र र्‍याकमा सुनचाँदीको गहना राख्ने स्थान खाली फेलापरेको छ ।

व्यवसायी सोनीले एक वर्षदेखि घर भाडासमेत नतिरेको घरधनी सुरेश अग्रवालले बताए ।

प्रहरीले उनको खोजी भइरहेको बताएको छ ।

धितो बन्धक राखेको लाखौं मूल्यको गहना लिएर सुनचाँदी व्यवसायी बेपत्ता

प्रतिक्रिया दिनुहोस्