२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सैनिक प्रवक्तामा नैनराज दाहाल


0
Shares

सोमबार सैनिक मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा सहायक रथी झंकरबहादुर कडायतले दाहाललाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनामा जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशकले सैनिक प्रवक्ताकारुपमा काम गर्ने प्रचलन छ ।

कडायतले सात महिनाअगाडि जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताकोरुपमा जिम्मेवारी सम्हालेका थिए ।