Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


युरोपेली संघका मिसन प्रमुख र प्रधानमन्त्री देउवाबीच भेट, ‘निर्वाचनमा पर्यवेक्षण गर्ने’

सिंहदरबारमा सोमबार भएको भेटमा युरोपेली संघको मिसनका प्रमुख पर्यवेक्षक जेल्जन जोब्का र प्रधानमन्त्री देउवाबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराइले जानकारी दिए । सो अवसरमा प्रमुख पर्यवेक्षक जोब्कोले निर्वाचनको तयारी र निर्वाचनमा सबै राजनीतिक दलको सहभागिताका लागि प्रधानमन्त्री देउवाले खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन् । उनले निर्वाचनमा आफूहरुले…