Logo ४ असार २०८३, बिहिबार | Fri Jun 19 2026


सवारी साधनको ठक्करबाट घाइते अवस्थामा राति फेला परेका पुरुषको मृत्यु

गएराति गम्भीर घाइते अवस्थामा सडकमै भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार उनलाई राति घाइते अवस्थामा फेला परेर उद्धार गरिएको थियो । उनको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा मृत्यु भएको र अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । उनको साथमा साइकल र एउटा हेल्मेट…