बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा फिक्कल गाउँपालिकाका अम्बरबहादुर दर्लामी, रामप्रसाद वराल, दिलबहादुर मगर र नरबहादुर बलमपाखी रहेका छन् । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये धनबहादुर मगरको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । जिप…