Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


रुकुममा टिपर दुर्घटना, पाँचजना गम्भीर घाइते

दाङबाट पूर्वी तकसेराका लागि पिके निर्माण कम्पनीको तारजाली लिएर जाँदै गरेको बा३ख ४२१७ नम्बरको टिपर दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा सुकीदह गाउँपालिका–२ रोल्पाका चालक पोषबहादुर बिक, पुथा–उत्तरगंगा गाउँपालिका–११ तकसेराका हिमाली बूढा, तकसेराकै संगीता बूढा, सोही ठाउँका कर्म बिक र साइलेन बूढा छन् । घाइते…