Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


ड्युटीमा बसेका हवल्दारको अकस्मात् मृत्यु


0
Shares

कार्यालयमै ड्युटीकाक्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

वीरगन्ज निवासी राउतको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । रासस