Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


उपत्यकाको ट्राफिक व्यवस्थापन दिन–दिनै जटिल : डीआइजी खनाल


0
Shares

शुक्रबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा उनले जनसंख्या, सवारी चाप, साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता प्रवृत्तिले ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएको बताए ।

समयको सीमा तोकेर सवारी सन्चालन गरिनुपर्नेमा उनले जोड दिए ।

ट्राफिक प्रहरीले चाहेरमात्रै केही गर्नसक्ने अवस्था नरहेको भन्दै डीआइजी खनालले सवारी–साधनको व्यवस्थापनबारे बेलमै योजना बनाउनुपर्ने सुझाव पनि दिए ।