दाङबाट पूर्वी तकसेराका लागि पिके निर्माण कम्पनीको तारजाली लिएर जाँदै गरेको बा३ख ४२१७ नम्बरको टिपर दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ ।
गम्भीर घाइते हुनेहरुमा सुकीदह गाउँपालिका–२ रोल्पाका चालक पोषबहादुर बिक, पुथा–उत्तरगंगा गाउँपालिका–११ तकसेराका हिमाली बूढा, तकसेराकै संगीता बूढा, सोही ठाउँका कर्म बिक र साइलेन बूढा छन् ।
घाइते सबैको सल्ले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्