Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सप्तरीमा जीप पल्टिँदा एकजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय इन्द्रदेव उराउ रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

बोलेरोमा सवार अन्य दुईजना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकमा रहेका गाई गोरु बचाउने क्रममा टाटा बोलेरो सडकबाट पल्टेको थियो । रासस