Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


त्रिपुरेश्वरमा आगोलागी, एकजनाको मृत्यु, दुई घाइते

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीकाअनुसार आगोलागीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न सकेको छैन । सो घटनामा परी दुईजना घाइते भएकामा उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार आगोलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको छ । काठमाडौं र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका…