Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


झुन्डिएको अवस्थामा पुरुषको शव भेटियो


0
Shares

नयाँ बन्दैै गरेको आफ्नै चारतले घरको चौथो तलामा झुन्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान सुरु गरी शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको उनले बताए । रासस