Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


निर्वाचन अवधिभर हतियार नबुझाउने प्रहरीको निगरानीमा

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर राखी हतियार बुझाउन आग्रह गरे पनि बेवास्ता गरेका कारण सूक्ष्म दृष्टिले निगरानी बढाइ हतियार खोजीको अनुसन्धान सुरु गरिएको हो । घरमा बन्दुक राखेर अटेर गरिसक्ने जोकोही पनि कारबाहीका भागिदार हुने भएकाले इमान्दारपूर्वक आ–आफ्ना घरमा जे जस्ता बन्दुक छन्, निर्वाचन अवधिभर राज्यलाई बुझाउन…