एसियाली विकास बैंकको आर्थिक सहयोगमा दोलखा जिल्ला लैंगिक हिंसा नियन्त्रण कार्यकारिणी समितिले ७५ महिला र ५० जना पुरुष गरी कूल १२५ जनालाई निर्वाचन लक्षित लैंगिक हिंसासम्बन्धी पनि तालिम दिइएको हो ।
शान्तिसुरक्षा र मतपेटिका सुरक्षासम्बन्धी तालिमका साथसाथै समय मिलाएर म्यादी प्रहरीमार्फत आगामी दिनमा लैंगिक हिंसाका घटना न्यूनीकरण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएको दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्