Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाल सरकारद्वारा स्पेन विभाजनको विरोध


0
Shares

परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी ‘स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखन्डताको दृढ समर्थन एवं सम्मान गर्छ’ भन्दै नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक–अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको बताएको छ । रासस