Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


पहिलो चरण निर्वाचन सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले राससलाई जानकारी दिए । पहिलो चरणमा ३२ जिल्लामा प्रचिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपछिको गरी तीन तहको…