‘गुड नेवर्स इन्टरनेशलन’ र जागृति बाल तथा युवा सरोकार नेपालले राजधानीमा आयोजना गरेको बाल संरक्षणका विद्यमान सवालमा सरोकार भएकाहरु बीचको संवाद कार्यक्रममा अध्यक्ष शर्माले संविधानले बालबालिकाको जन्मदर्तालाई कानूनी अधिकारका रुपमा व्याख्या गरेको बताउँदै सोच, संस्कार र कार्यशैलीमा परिवर्तन नआएसम्म बालअधिकार सजिलै स्थापित नहुने धारणा राखे । कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले स्थानीय…