गत सोमबार राष्ट्रपति भण्डारी युएईका राजकुमार तथा त्यहाँका सशस्त्र बलका नायव सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा युएई गएकी थिइन् ।
युएईसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा भएको यस भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले युएईका उच्चपदस्थ अधिकारीहरुसँग औपचारिक भेटवार्ता गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्