Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कांग्रेस उम्मेदवार चढेको गाडीलक्षित गरी बम प्रहार, सुरक्षाकर्मीद्वारा ७ राउन्ड हवाईफायर


0
Shares

चुनाव प्रचारकाक्रममा रुन्तिगढी गाउँपालिका जानेक्रममा सुवर्णावति गाउँपालिका–१ को रातोमाटे भन्ने स्थानमा अपरिचित समूहले बम प्रहार गरेको हो ।

उम्मेदवार पुनको गाडीलाई लक्षित गरी दुईओटा बम प्रहार भएको जनाइएको छ । बम प्रहारबाट कुनैपनि क्षति नभएको बताइएको छ ।

अज्ञात समूहबाट बम प्रहार भएपछि उम्मेदवारको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ७ राउन्ड हवाईफायर गरेका थिए ।