काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ६ दिनसम्म सन्चालित प्रशिक्षणको शुक्रबार सम्पन्न गर्दै आफ्ना ५० भन्दा बढि परामर्शदाता सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो । उक्त प्रशिक्षणले अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्शदाताहरुले दिनुपर्ने अष्ट्रेलियाली शैक्षिक प्रणालीबारे जानकारी दिएको आयोजक फेकनले जनाएको छ । फेकनका अध्यक्ष युवराज कटुवालले ‘अष्ट्रेलियन एजुकेशन अनलाइन’ (पीआइइआर)संगको सहकार्यमा सन्चालित प्रशिक्षणमा अष्ट्रेलियाली शैक्षिक…