बंगालको खाडीदेखि बादलको विकास हुँदै नेपाल प्रवेश गर्दा न्यूनचापीय असर बढेको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । परिणामस्वरुप पश्चिमक्षेत्रमा मौसम बदली र अन्यत्र आंशिक बदली भएको जनाइएको छ ।
पूर्व र पश्चिमका एक दुई स्थानमा शुक्रबार सामान्य वर्षा हुने पूर्वानुमान गरिएको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा बिहान ५ बजे वायुको तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्