Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


नेत्रविक्रम चन्दका नेता–कार्यकर्तालाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

गृह मन्त्रालयले आयोजना गरेको प्रदेश नम्बर–३ को सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह मन्त्रालयसमेत सम्हालेका उनले मतदातालाई निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिए । ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिने काम गृह मन्त्रालयको हो’ भन्दै उनले जनताको सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए । उनले सुरक्षाकर्मीलाई ‘चेन अफ कमान्ड’अनुसार चल्न निर्देशन दिए । पछिल्लो…