Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


इलाममा दुर्घटनामा परी एकजनाको मृत्यु, एक जना घाइते

मृत्यु हुनेमा तनहुँ नगरपालिका–१ का २८ वर्षीय शरद पौडेल रहेको जिल्ला ट्राफिक कार्यलय इलामका प्रमुख पदम राईले जानकारी दिएका छन् । यस्तै घाइते हुनेमा इलाम चमैता निवासी अस्मिता राई रहेकी छिन् । बिहान ९ बजेतिर झापाबाट ताप्लेजुङ जाँदै गरेको ग१२प ४८३ नम्बरको मोटरसाइकलको टायर चिप्लेर मे१ख १९४२ नम्बरको ट्रकको पछाडीको टायरमा पर्दा घटना भएको राईले…