राजनीतिक दलका नेता कार्यकर्ता आफ्नो जित सुनिश्चित गर्न भोट माग्दै दिनहुँ सभा समारोह र घरदैलो गरिरहेका छन् तर बादी समुदायलाई भने चुनावले छोएको छैन । बझाङका वादी समुदायलाई चुनाबको भन्दा विहान बेलुकाको छाक कसरी टार्ने भन्ने निकै चिन्ता लागेको छ । खेती गरेर कमाई खाने जग्गा नभएका जयपृथ्वी नगरपालिका १० मा बसोबास गर्ने ११ बादी…